माओवादीले बुझायो एकै पटक तीनै तहका सरकारलाई माग पत्र

जुम्ला ः नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका माग पत्र बुझाएको छ ।…

महिला दिवसको अवसरमा सन्देश मुलक सडक नाटक प्रर्दशन

जुम्ला ः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सन्देश मुलक सडक नाटक प्रर्दशन गरिएको छ ।…

जुम्लामा पनि मनाईयो ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस

जुम्ला ः ११३ औ अन्र्तरािष्ट्रय महिला दिवस जुम्लामा पनि मनाएको छ । चन्दननाथ नगरपालिका, प्रहरी प्रशासन,…

शान्ति प्रक्रियाका काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

जुम्ला ः नेकपा माओवादी केन्द्र निकट भातृ संगठनले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई (प्रचण्ड)…

उच्च अदालतको फैसला पुर्णपाठ ः राधाकृष्ण बुढ्थापाको हत्या होइन, दुर्घटना हो

उच्च अदालतले सफाई दिनुको आधारहरु के–के हुन् ? २०७५ साउन २० गते जुम्ला खलंगा बजार जुगाड…

नौलो बिहानी कृषि सहकारीको साधारण सभा सम्पन्न

रामप्रकाश विक ः जुम्लाको नौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न…

माओवादीको एजेन्डामा देश चलेको छ ः नेता भण्डारी

जुम्ला,२१ फागुन ः संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको नेकपा…

नेकपा माओवादीले जारी ग¥यो ‘पोखरी घोषणापत्र’

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाले सात बुदे पोखरी घोषणापत्र जारी गरेकोे छ । माओवादी केन्द्र…

सिंजामा एमाले पार्टीकाे ग्रासरुट अभियान

जुम्ला : नेपाली भाषाको उद्मस्थल सिंजामा शुक्रबार नेकपा (एमाले) को मिसन ग्रासरुट अभियान अन्तर्गतको गाउँपालिकास्तरीय अभिमुखीकरण…