पूर्ण चौलागाईं जुम्ला।
आज रुपिया नलिइकन बिग्ड्या दात उक्काउन्या सिबिर निठिया छ।लाम्रा ओक्तो गन्न्या ठाउमै त्यै सिबिर गर्या छिया।ताइ ३८ जुना मान्ठा बिग्ड्या दात उक्काउन्या काम भया छ।
तातोपानी गाउपालिका वडा नुम्बर ४ बइन्या ७२ बर्षा खडानुन्न उपाध्याले आम्नो घरैती आम्ना बिग्ड्या दात उक्काइदियापछी आफू उल्कै खुसी भया कुडा भुन्या छुन। तातोपानी गाउपालिकाइ उपाध्यक्ष रेवती रावले आम्नो गाउपालिकामै रुपियाँ नलिइकन दात बिग्ड्या मान्ठा दात उक्काउन्या सिबिर राखिकन जात्ती राम्मो काम भया कुडा भुनेइछुन।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , शाखा अड्डा जुम्ला रुपियाँ सायता,कर्नाली स्वास्थ बिज्ञान प्रतिषठान काे प्राविधिक सायता र तातोपानी गा पा स्वास्थ्य शाखा सहजिकरमै भया त्यै सिबिरमै ८१ जुना दात जचाउन आया कुडा तातोपानी स्वास्थ शाखा मुख्या मान्ठ गुरु प्रसाद चौलागाईंले जुनाया छुन।







हाम्रो कर्णाली । २५ श्रावण २०८०, बिहीबार २०:३९