
पूर्ण चौलागाईं ।
जुम्लामा ३९ हजार १ सय १२ मत खसेको छ।जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७३९ रहेकोमा ३९ हजार १ सय १२ मत (५३.९९)खसेको हो। जसमा महिला २० हजार ४५ र पुरुष १९ हजार ६७ जनाले मतदान गरेका छन् । जुम्ला जिल्लाका ११० वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्य सम्पन्न भएको छ ।
मतपेटिका सदरमुकाम पुर्याइसकेपछी तत्काल सर्वपक्षीय बैठक बसि गणना काॠ सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।




हाम्रो कर्णाली । २१ फाल्गुन २०८२, बिहीबार १८:१२