राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको अध्यक्ष मा विश्व राज खत्री चयन

पुर्ण चौलागाइ।

     जुम्ला जिल्लाको राष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठान को अध्यक्षमा विश्वराज खत्री चयन भएका छन्। आज भएको चौथो जिल्ला अधिबेसनले खत्रि लाइ अध्यक्ष पदमा चयन गरेको हो । खत्रिको अध्यक्ष मा २२ सदस्सिय   जिल्ला कार्यसमिति चयन भयको आयोजकले बताएको छ ।त्यस्तै बरिस्ठ उपाध्यक्ष मा पन्चकलि बुढा, उमेश परियार खुला उपाध्यक्ष , मनोज अधिकारि दृतिय उपाध्यक्ष , एकराज अधिकारि सचिब, मदन महत सहसचिब र कोषाध्यक्ष  मा देवकी खत्री चयन भएकि छन्।

नवप्रतिभाको पहिचान गर्ने , लोक तथा दोहोरिगित प्रतिष्ठान को सस्थागत बिकास गर्न महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष खत्री ले बताए ।




तपाईको प्रतिक्रिया