क्याटलग सपिङ्ग बिधिबाट मिनिटिलर खरीद सम्बन्धि प्रस्ताव आह्वानको सूचना

नेपाल सरकार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन एकाइ,जुम्ला

सूचना नंः १६÷२०७९÷०८०

क्याटलग सपिङ्ग बिधिबाट मिनिटिलर खरीद सम्बन्धि प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति ः २०७९÷११÷२८

यस परियोजनाबाट कृषक समूहरउद्यमीरसहकारीको माग अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गर्न सार्वजनिक खरीद नियमावली २०७७ (दशौं संसोधन) को नियम ३१ (ख) बमोजिम र उत्पादक वा अधिकृत विक्रेताद्धारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) विधिबाट गरिने खरीद बमोजिम खरिद प्रयोजनका लागि सूची तयार गरि, मौजुदा सूचीबाट स्वीकृत स्पेसिफिकेसन अनुसारका मिनिटिलर खरिद गर्नु पर्ने भएकोले इच्छुक उत्पादक वा अधिकृत विक्रेताले देहाय बमोजिमका ३ वटा क्रियाकलाप अनुसार गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोटः विभिन्न हर्सपावर र मोडेलका मिनि टिलर स्वीकृत स्पेशीफिकेसनको जानकारीको लागी परियोजना कार्यान्वयन एकाइ जुम्लाको ध्भदकष्तभस्उष्गवगmबि।ऊबmउ।नयख।लउ मा राखिएको छ साथै वृस्तित जानकारीको लागी कार्यालयको सम्पर्क नं ०८७–५२०६६६ वा परियोजना कार्यान्वयन एकाइ जुम्लामा सम्पर्क गर्न हुन जानकारी गरिन्छ ।




तपाईको प्रतिक्रिया