
पूर्ण चौलागाईं ।
जुम्लामा दुई दिने औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा लघु – घरेलु तथा साना उधमी बिच बस्तु तथा सेवाको उत्पादन गरि बजारिकरणमा टेवा गराउने हेतुले सो प्रतियोगितामा केदारनाथ राडिपाखी उधोग प्रथम सिंजा गाउपालिका- ४ प्रथम भएको छ। त्यस्तै जगतन्ना पशुपालन उधोग चन्दननाथ ८ दोर्सो र भुरिचुला समर्पण मसला उधोग तेर्सो भएका छन् ।उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले सो प्रतियोगिता गरेको हो। सो कार्यालयले विभिन्न सीप बिकासका कार्यक्रम तथा उधोमी लक्षित कार्यक्रमहरु गर्दै आइरहेको उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगिले बताए ।




हाम्रो कर्णाली । १४ जेष्ठ २०८२, बुधबार १८:५१