
पूर्ण चौलागाईँ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति जुम्लाले शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाको ध्यानाकर्षण गराएको छ। निमित्त कार्यालय प्रमुख चेतराज पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हो । विगतमा सरकारले महासंघसँग गरेका विभिन्न सम्झौताहरू कार्यान्वयनको माग राख्दै शुक्रबार ध्यानाकषर्णपत्र बुझाएको छ । अहिलेसम्म उक्त सहमति कार्यान्वयन नभएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको छ।
ध्यानाकर्षण पत्र








हाम्रो कर्णाली । ९ फाल्गुन २०८१, शुक्रबार १६:२६