पूर्ण चौलागाईँ।
तिला गाउँपालिकामै हातले खेल्न्या भकुण्डो खेल देउडा खेल आज नेठीया छ। कात्तीका मुइना ७ गत्यादै सुरु भया त्यै खेल नेठिया छ। त्यै खेलन उपाध्क्ष कप नाउँ दिया छियो।
हातले खेल्न्या भकुण्डो खेल वडा नुम्बर १ले झितिकन पैलो भया छ भुन्या वडा नुम्बर ४ दाेर्सो र वडा नुम्बर ८ तेर्सो भया छुन।
पैलो हुन्या वडा ले ५० हजार र दिर्सो हुन्याले ३० हजार रूपियाँ र तेर्सो हुन्या वडा ले २० हजार रुपियाँ इनाम पाया कुडा तिला गाउँपालिकाकि उपाध्यक्ष गोरिकला बुढाले जुनेस दिएई छुन् । पालिका भित्तका ८ वडा ले भाग लिया छिया ।
ताई देउडा खेल पुनि भया छियो । त्यही खेलमै वडा नुम्बर ६ पैलो, वडा नुम्बर ४ दोर्सों भया कुडा उपाध्क्ष बुढाले जुनेस दिए ई छुन्।







हाम्रो कर्णाली । ११ कार्तिक २०८१, आईतवार २०:०९