पूर्ण चौलागाईँ,
जुम्ला।कर्नालीन राउन्या मेला आजदै सुरु भया छ । कर्नालिन चिनाउना पथ आजदै त्यै मेला सुरु गरिया छ। आज दै तीन दिन सम्म त्यै मेला चल्न्या भया छ। कुडा कर्नालीका मेलाको
कुडा कर्नालीका मेलाको आज कर्नाली प्रदेशका मुख्या माण्ठ तिलक परियारले उद्घाटन गर्या छुन्।
मेला सुर्खेतको बुलबुले ताल भित्त भया छ। कर्नालीको विकास गन्ना विअ नीति निर्माण बुनाउन्या ठौर बाइन्या माण्ठन घच्घच्याउना हेतुले मेला आयोजुना गरीया कुडा जुनाईया छ।
२ सय भुन्दा बढी माण्ठले कर्नालीका कुडा राख्न्या भयाछुन। आजबादै सुरु भया त्यै मेला फागुना मुइना ७ गत्या नीठीन्या भया छ।






