पातारासी गाउँपालिकाद्वारा हिउँदे गाउँसभाबाट बाह्रवटा विधेयक पारित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले १२ औं हिउँदे
गाउँसभाबाट बाह्रवटा विधेयक पारित गरेको छ।
आईतबार भएको हिउँदे गाउँसभाले कार्यालयकाे काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न बाह्र वटा ( कानुन ) ऐन,नियमावली,कार्यविधि र मापदण्ड निर्माण गरि पारित भएको गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले जानकारी दिनुभयो । विजय रावत
यस्ताछन् हिउँदे गाउँसभाबाट पारित भएका विधेयक 




तपाईको प्रतिक्रिया