पूर्ण चौलागाईं
जुम्लामा भिरदै लोटिकन एक जुना माण्ठा मर्या छुन्।
जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नम्बर-१ बड्की गाउँमै बइन्या ७३ वर्षा मिमबहादुर शाही लोटिकन मर्या कुडा प्रहरी चौकी बड्कीका प्रहरी सहायक निरीक्षक बखत बस्नेतले भुन् या छुन। बुधबारा दिउँस मिमबहादुर घर नुजिकैको बुनमै गाई चराउन गया छिया। बाहापल्टी घर नफर्क्या पछी तिनुका घराझानले पुलीस न जुनेस गर्या छीयो।
ताई गाउँका माण्ठा र पुलिसले खाेज्यापछि ताई गाउँको बुनिभिड भुन्या भीडमै मर्या भेटिया छीया ।