आज भया खुट्टाले खेल्न्या भकुण्डो खेल चना वडा नम्बर ३ र ६ ले झित्याे, भोलि छकल्या २ खेल हुन्या

पूर्ण चौलागाईं जुम्ला l

आज भया खुट्टाले खेल्न्या भकुण्डो खेल चन्दननाथ नगरपालिका नम्बर ३ ले झित्या छ। त्यै वडाले कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ न हराया छि़यों। च .ना. ३ ले ३ गोल हान्या छियों भुन्या कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ले १ गोल हान् या छियाे ।

त्यथई गरीकन आजै भया दाेर्सो खेल चन्दननाथ नपा वडा नम्बर २ र वडा नम्बर ६ ले खेल्या छिया। तेई खेलमै १ गोल हानिकन वडा नम्बर ६ ले झित्या छ भुन्या वडा नम्बर २ ले हार्या छ।

भोलि छकल्या ८ बज्या चन्दननाथ नपा वडा नम्बर ३ र वडा नम्बर १० ले खेल्न्या भया छुन् भुन्या १० बज्या चन्दननाथ नपा वडा नम्बर ४ र वडा नम्बर ६ ले खेल्न्या भया कुडा जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले जुनेस दिया छुन्।




तपाईको प्रतिक्रिया