जुम्लामै आजदै खुट्टाले हान्न्या भकुण्डो खेल सुरु, चना वडा नुम्बर ५ ले ४ न झित्यो

पूर्ण चौलागाईं जुम्ला।
जुम्लामा आजदै खुट्टाले हान्न्या भकुण्डो खेल सुरु भया छ।जुम्ला जिल्ला ३० वडाले भाग लिया छुन्। त्यै खेल झित्न्या वडाले १ लाख रुपिया इनाम पाउन्या भया छु भुन्या दोर्सो हुन्या वडाले ५१ हजार १ सय ११ रुपिया इनाम पाउन्या भया कुडा खेलको आयोजुना गन्न्या चन्दननाथ वडा नुम्बर ४ का वडा अध्यक्ष नबराज देवकोटाले भुन्न्या छुन।
आज कार्तिका ११ गत्यादै सुरु भया खेल कार्तिका २२ गत्या निठिन्या भया छ।आज पइलो दिन   चन्दननाथ वडा नुम्बर ४ र चन्दननाथ वडा नुम्बर ५ ले खेल्या छिया। वडा नुम्बर ४ ले २ गोल गर्या छियो भुन्या ५ नुम्बरले ३ गोल हाली झित्या छ ।

भोलि छकल्या ८ बज्या चना वडा नुम्बर ३ र चना वडा नुम्बर ८ A ले खेल्न्या भया छुन भुन्या दिउस १२ बज्या चना वडा नुम्बर ९ A र गुठिचौर गापा वडा नुम्बर ५ ले खेल्न्या भया छुन।त्यैथैगरिकन दिउस ३ बज्या चना वडा नुम्बर १ B र चना वडा नुम्बर ६ A ले खेल्न्या भया छुन्।




तपाईको प्रतिक्रिया