
पूर्ण चौलागाईं ।
युवा नेता अनुप थापाले विध्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।आफ्नो जन्मदिनको अवसरमा थापाले अशोक नमुना आधाभुत बिद्यालयमा अध्ययनरत करिब १ सय २० जनालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
अनावश्यक फाल्तु खर्च नगरेर विध्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरि समाजमा सकारात्मक सन्देश दिन खोजेको थापाको भनाइ छ।





हाम्रो कर्णाली । १२ असार २०८२, बिहीबार १९:४०