काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १४३ दर्ता अधिकारी पदमा आवेदन खुलाएको छ।
विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ।

हाम्रो कर्णाली । २ चैत्र २०८०, शुक्रबार ०८:०९