
नेकपा ऐमाले उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।हृदयघातका कारण नेता नेम्वाङको निधन भएको हो।
बालुवाटार स्थित उहाकै निवासमा हृदयघात भएपछि नेम्वाङलाई महाराजगन्ज शिक्षण अस्पताल लगिएको थियो। १:३० बजे हृदयघातपछी अस्पताल नपुग्दै नेम्वाङको बाटोमै निधन भएको नेम्वाङका स्वकीय सचीव कृष्ण काफ्लेले बताए ।




हाम्रो कर्णाली । २६ भाद्र २०८०, मंगलवार ०४:५९