कर्नाली प्रदेशका सब्बै स्थानीय तहमै दलित मुक्तिमोर्चाले बुजायो ज्ञापनपत्त

पूर्ण चौलागाईं जुम्ला।
कर्नाली प्रदेशका सब्बै जिल्लामै भया गाउपालिका,नगरपालिका ,जिल्ला समन्वय सुमिती र जिल्ला प्रशासन अड्डा र कर्नाली प्रदेश सरकार मुख्य मुन्त्रिको अड्डामै नेपाल दलित मुक्तिमोर्चाले आज ज्ञापनपत्त बुजाया छ।
नेपालको सुम्मिधानमै ब्यबस्ता गरिया मौलिक हक उनुसार दलितले पाउन्या हकको सरकारले बेवास्ता गन्न्या गर्या,कर्नाली प्रदेशमै दलितमै घट्न्या गर्या घटनाको प्रदेश सरकारले मतलब नगर्या र गाउपालिका र नगरपालिकामै कर्मचारी राख्न्यामै पुनि दलितन हेला गरिकन नराख्न्या गर्या कुडा त्यै ज्ञापनपत्तमै भुनिया छ।
यइथैकरिकन जुम्ला सब्बै गाउपालिका,नगरपालिका ,जिल्ला समन्वय सुमिती र जिल्ला प्रशासन अड्डा मै पुनि ज्ञापनपत्त बुजाया र माथी भुनिया माग पूरा नगर्यासुम्म अज कडा आन्दोलनका कार्याक्रम गरिन्या कुडा नेपाल दलित मुक्तिमोर्चा जिल्ला कार्यासुमिती जुम्लाका अध्यक्ष चन्द्र नेपालिले हाम्मो कर्नाली डटकमन जुनेस दिया छुन।
पछिल्लो सुमय जा ताइ दलिन हेला गर्न्या, कानुनले बुन्द गर्या भाषा बोल्न्या र अज झुन जुम्ला गाउपालिका र नगरपालिकाले करार कर्मचारी राख्न्या कुडामा पुनि ध्यान नदिन्या गर्या कुडा दलित मुक्तिमोर्चा जुम्ला जिल्ला सुङ्योजक नन्दु सार्किले ठहर्‍याछुन।




तपाईको प्रतिक्रिया