तिलामै हातले खेल्न्या भकुण्डो खेल सुञ्चालन

पूर्ण चौलागाईँ।
तिला गाउँपालिकामै हातले खेल्न्या भकुण्डो खेल सुञ्चालन भया छ। बेलीदै सुञ्चालन भया त्यै खेल कातिका ९ गत्या नीठीन्या भया छ। त्यै खेलन उपाध्क्ष कप नाउँ दिया छ।
पैलो हुन्या समूहले ५० हजार र दिर्सो हुन्याले ३० हजार रूपियाँ इनाम पाउन्या भया कुडा तिला गाउँपालिकाकि उपाध्यक्ष गोरिकला बुढाले जुनेस दिएई छुन् । पालिका भित्तका ८ समूहले भाग लिया छुन।बेली भया खेलमा वडा नूम्बर ७ न, वडा नूम्बर १ ले झित्या छ।
ताई देउडा खेल पुनि हुन्या भया कुडा आयोजकले जुनेस दिया छ।




तपाईको प्रतिक्रिया