
पूर्ण चौलागाई
खुट्टाले हान्या भकुण्डो खेल आज 4 खेल भया छुन भुन्या भोलि 2खेल हुन्या भया छुन। आज छकल्या 8बज्या पाइलो खेल पाटारासी गाउँपालिका वडा नम्बर 7र चन्दननाथ नगरपालिका वडा नम्बर 6 ले खेल्या छिया। पाटारासी गाउँपालिका वडा नम्बर 7 न चन्दननाथ नगरपालिका वडा नम्बर 6 ले झित्या छ।
दोर्सो खेल चन्दनाथ नगरपालिका वडा नम्बर 3 र चन्दनाथ नगरपालिका वडा नम्बर 10B ले खेल्या छिया। त्यै खेल चन्दनाथ नगरपालिका वडा नम्बर 3 ले झित्यो भून्या वडा नम्बर 10B ले हा र्या छ। आज भया तेर्सो खेलमै चन्दनाथ नगरपालिका वडा नम्बर 10A ले चन्दनाथ नगरपालिका वडा नम्बर 9 न हराइकन झित्या छ ।
आज भया चौथो खेल रद्द भया छ। चन्दनाथ नगरपालिका वडा नम्बर 4 र वडा नम्बर 5 ले खेल्या छिया त्यै खेलमै वडा नम्बर 4 ले 1गोल हान्या छियो। पछि वडा नम्बर 5 ले खेल खेल्या कोई माण्ठन नछुई कन गोल भया पछी खेल खेलाया माण्ठले गोल नदिया पछि विवाद भै खेल रद्द भया कुडा फुटबल संघ कर्णाली प्रदेश उपाध्यक्ष भरत खत्रीले भुण्या छुन।

भोलि छकाल्या 8 बज्या कनकासुन्दरी गाउँपालिका वडा नम्बर 1 र चन्दनाथ नगरपालिका वडा नम्बर 3A ले खेल्न्या भया छुन भुन्या भोलि दिउँस 12 बाज्या चन्दनाथ नगरपालिका नगरपालिका वडा नम्बर 2A र चन्दनाथ नगरपालिका नगरपालिका वडा नम्बर 6B ले खेल्न्याँ भया छुन।
आईथी कात्तिका 11 गत्यादै सुरु भया खेल कात्तिका 20 हत्या निठिन्या भया छ।




हाम्रो कर्णाली । १७ कार्तिक २०८०, शुक्रबार १९:४६