
पूर्ण चौलागाईं जुम्ला।
तिला नदीमै छत्तिकन <span;>एकजुन तुन्नेडी हरिया छुन्। कालिकोट जिल्ला तिलागुफा नगरपालिका– वडा नुम्बर ९ बैन्या २१ बर्हा अर्जुन उपाध्याय बग्डौनु छत्तिकन हरिया हुन्।
कोहलपुरदै दसैँ मुनाउन तिनुको घर चिलखाया जान लाग्या बेला भैसिगौँडा साउदै रडिकन ती हरिया कुडा पुलिसले भुन्या छुन। ती हरिया तुन्नेडी मान्ठन खोजी रया कुडा पुलिसले जुनेस गर्या छुन्।




हाम्रो कर्णाली । २९ आश्विन २०८०, सोमबार १९:२८